कांग्रेस उपसभापति खड्कालाई कोरोना पुष्टि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना पुष्टि भएको छ ।

खड्कालाई आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बस्नुभएको थियो ।

अहिले उहाँको अवस्था सामान्य रहेको र घरमै आराम गरिरहनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?