काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ७६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिदमा १३० रुपैयाँ ४७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ०८ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ५६ पैसा र बिक्रीमा ९० रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५५ पैसा र बिक्रीमा १०० रुपैयाँ ०२ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा र कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८८ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगेट एकको खरिदमा २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४१४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ८४ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३३७ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३३८ रुपैयाँ ८९ पैसा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच