‘स्काइवर्थको क्यासब्याक दनादन, उपहार टनाटन’

Read Time = 1 min

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दशैं-तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा ‘स्काइवर्थ क्यासब्याक दनादन, उपहार टनाटन’ सार्वजनिक गरेको छ । क्याम्पेनअन्तर्गत ग्राहकले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याकका साथै अन्य धेरै निःशुल्क उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?