पोखरा । एभरेष्ट बैंकले पोखराको बिरौटामा १२२औँ शाखा बिहीबार उद्घाटन गरेको छ । शाखा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा योजानविद डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।
योसँगै गण्डकी प्रदेशमा एभरेष्ट बैंकको शाखा संख्या १२ पुगेको छ । बैंकले १२२ शाखा सञ्जाल, तीन एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १५७ एटिएममार्फत् १२ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच