झापा-३ मा सिटौलाको सुरुवाती अग्रता, लिङ्देन पछाडि

हिमालय टाइम्स
Read Time = 0 mins

झापा । झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिनुभएको छ । २०० मत गणना हुँदा सिटौलाको १०२ मत आएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४२ मत पाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?