मतगणनाको सुरुवाती रुझानः चार स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हालसम्म मत गणना भएको निर्वाचन मध्ये नेकपा एमालेले चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ ।

ललितपुरका तीन वटै निर्वाचन क्षेत्रसहित धनुषा–३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ ।

यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?