सप्तरी प्रदेश २ (ख) मा जनमतका महेश प्रसाद यादब बिजयी

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 0 mins

राजबिराज । सप्तरी क्षेत्र २ अन्तर्गत प्रदेश सभा (ख) मा जनमतका महेश प्रसाद यादब बिजयी हुनुभएको छ ।

महेशले १३ हजार ३ सय २५ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादीका उमेश यादबले ७ हजार २३ मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?