धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीको अग्रता

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले अग्रता लिनु भएको छ । १४ हजार ८ सय ३७ मतगणना हुँदा त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ५ हजार ९७१ मत प्राप्त गर्नुभएकाे छ ।

यसअघि गल्छी गाउँपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार पाण्डेले अग्रता लिनुभएकाे थियाे । एमालेको पकड रहेको थाक्रे गाउँपालिकामा मतगणना सुरु भएसँगै एमालेका त्रिपाठीले अग्रता लिनुभएकाे हाे  । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त १ हजार ९५९ सहित तेस्रो स्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?