सुनसरी क्षेत्र नं २ बाट एमालेका भीम आचार्य निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार भीम आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

आचार्यले ३२ हजार ८ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गर्नुभएको हो ।

कांग्रेसका महतले २६ हजार ५८ मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?