बाजुरा मतगणना अपडेट: सत्ता गठबन्धनका पाण्डेलाई निरन्तर अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाउनु भएको छ । उहाँहरूको मतान्तर २९ सय ५५ पुगेको छ ।

४ मंसिरको  निर्वाचनमा  विवाद भए पछि यहाँका केही मतदान केन्द्रमा पुन: मतदान भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?