मेल्बर्न बास्केटबलमा सुमितको टोली च्याम्पियन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अस्ट्रेलियाको मेल्बर्न बास्केटबल लिगमा नेपाली खेलाडी सुमित थापाको टोली ग्रिनफिन्स च्याम्पियन बनेको छ । सुमितको टोली ग्रिनफिन्सले गोल्डबक्सलाई ६०-५१ ले पराजित गर्दै उपाधि जितेको हो । सो खेलमा सुमितले व्यक्तिगत १३ स्कोर गर्नुभएको थियो । करिब सात वर्षअघि सुमित अध्ययनका लागि अस्ट्रेलिया जानुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?