कर्णाली सभामुखमा कांग्रेसबाट पोखरेल र एमालेबाट गुरुङकाे उम्मेदवारी

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । कर्णाली प्रदेश सभामुख पदका लागि कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ। सुर्खेतको जिल्ला सभापतिसमेत रहनुभएका पोखरेल सुर्खेत (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनु हो ।

त्यस्तै, एमालेबाट  सभामुखको लागि उम्मेदवारको नाम टुंगाएको छ। शनिबार एमालेले सभामुखको लागि नन्दा गुरुङको नाम टुङ्गो लगाएको हो । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुङ्गिएको र दिउँसो ४ बजेको समयमा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताउनु भया ।

सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ। उहाँले भन्नुभयो ुउप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ।ु एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?