छातिमा मुड्की हानेर भएपनि ईश्वरी न्यौपानेलाई सभामुखमा समर्थन गछौं : चित्रबहादुर केसी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनबाट प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बन्नुभएको ईश्वरी न्यौपानेको पक्षमा मतदान गर्ने भएको छ ।

सो पार्टीका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै अहिले पनि प्रतिगमन नसच्चिएको बताउँदै न्यौपानेको पक्षमा मतदान गर्ने बताउनु भयो ।

राष्ट्रिय जनमोर्चा अहिले पनि प्रतिगमन सच्चियो भन्ने पक्षमा नभएको उहाँको भनाइ थियो । ‘कांग्रेस किन प्रतिपक्षमा बस्न सकेन भन्दै प्रश्न समेत गरे । ‘तर जे भएपनि छातिमा मुड्की हानेर भएपनि इश्वरी न्यौपानेलाई सभामुखमा समर्थन गर्छ’, केसीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?