राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुग्नुभएको छ ।

राष्ट्रपति भण्डारी के कति कारणले विजुक्छें निवास जानुभएको स्पष्ट जानकारी नभएपनि उहाँहरूबीच देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?