लिङदेनद्धारा ८३ औं पटक रक्तदान

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८३ औं पटक रक्तदान गर्नुभएको छ ।

सो पार्टीको काठमाडौं क्षेत्र नम्बर १ मा युवा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर अध्यक्ष लिङदेनले ८३ औं पटक रक्तदान गरेको सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?