दुई लाखभन्दा बढी मूल्य पर्ने नयाँ सामसुङ स्मार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्टफोन

Read Time = 1 min

काठमाडौं । सामसुङले ग्यालेक्सी एस सिरिजको ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ ल्याएको छ । कम्पनीले नयाँ फोनको नेपालमा पनि प्रि-अर्डर खुला गरेको छ ।

कम्पनीका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘सामसुङले हाम्रो नयाँ ग्यालेक्सी एस २३ सिरिज साथमा नयाँ मापदण्ड र बारहरू सेट गर्दैछ, ग्यालेक्सी एस २३ आफ्नो हातमा प्राप्त गर्न इच्छुक उपभोक्ताले आज नै प्रि-अर्डर गर्न सक्नुहुनेछ र साथमा अमेजिङ प्रि-अर्डर अफर पनि छनोट गर्न सक्नुहुनेछ ।’ प्रि-अर्डर अफर फेबु्रअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एस २३ का विभिन्न भेरियण्टको मूल्य एक लाख २८ हजारदेखि दुई लाख १० हजार रुपैयाँसम्म रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?