राष्ट्र बैंकले मौद्रिक अर्ध वार्षिक नीतिको समिक्षा गर्दै

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरूसँग बिहान ८ बजेका लागि बैठक आब्हान गरेको छ।

ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढेपनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैंकको अर्ध बार्षिक समिक्षा बैठकलाई महत्वका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?