आज एक जना कोरोना संक्रमण, ६ जनाको उपचार हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पछिल्ला २४ घन्टामा एकजना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमुना परिक्षण गर्दा एकजना संक्रमित फेला परेका हुन् । तिनिहरुको पिसिआरबाट ५४७ र एन्टिजोनवाट २ जनाको नमुना परिक्षण गरिएको थियो ।

डिस्चाज दुई जना भएका छन् भने आज मात्रै २४५२ ले खोप लगाएका छन् । हाल संक्रमितको संख्या देशभरमा ६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?