यातायात मजदुरको आन्दोलन उग्र बन्दै, प्रदर्शनकारीले जलाए प्रहरीको भ्यान

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरको आन्दोलनले उग्ररुप लिएको छ ।
प्रदर्शनकारीको समूहले प्रहरीको भ्यानमा आगजनी गरेको छ ।

बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरे भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।

प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको ट्राफिक सामाग्री समेत तोडफोड गरेका छन् । यातायात मजदुरहरुले सडकमा गुडिरहेका नीजि गाडीमा समेत अवरोध पुर्याएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?