आइसिसी विश्वकप लिग-२: सन्दीप लामिछानले लिए विकेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले विकेट लिनुभएकाे छ ।

सोमपाल कामीले यसअघि पहिलो विकेट लिनुभएकाे थियाे । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिनुभएकाे हाे ।

नाबालिग बलात्कारको मुद्दावाट बाहिरिए पछि लामिछाने पहिलो पटक टोलीमा फर्किएर खेलिरहनु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?