मेयर बालेन हेल्दी सिटी समिटमा सहभागी हुन लण्डन जाँदै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लण्डन जाने हुनुभएको छ ।

‘हेल्दी सिटी समिट’मा सहभागी हुनका लागि मेयर साह लण्डन जान लाग्नुभएको हो ।

मेयर साहको लण्डन भ्रमणबारे बिहीबारको कार्यपालिका बैठकमा प्रस्ताव पेश भएको महानगरपालिकाले जनाएको छ ।

महानगरकाअनुसार ३० फागुनदेखि ३ चैतसम्म लण्डनमा उक्त समिट आयोजना हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?