राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन हुनु भएको छ ।

आज बसेको दलको संसदीय दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको हो।

साथै राप्रपाले संसदीय दलको विधान पूरा गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताउनु भयो। बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?