५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले ५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार मंगलबार २८ र बुधबार २७ जना गरि ५५ जनाको सरुवा गरिएको हो । नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवलाई स्थानीय तहमा खटाएको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?