यू-१९ मा नेपाल टस जितेर ब्याटिङमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा टस जितेको छ।

आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको टसमा नेपालका देव खनालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । नेपालले मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई नै निरन्तरता दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?