नारी दिवसमा महिलालाई नर्भिकमा छुट

Read Time = 1 min

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले नारी दिवसका अवसर विभिन्न उपचार सेवा र हेल्थ प्याकेजमा भारी छुट योजना ल्याएको छ । नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजमा ६ मार्चदेखि १३ मार्चसम्म १५ प्रतिशत छुट हुनेछ ।

सो अवधिमा महिलाको स्तनका जाँचका लागि गरिने विशेष एक्सरे (म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने बताइएको छ । त्यस्तै, नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट अर्को योजनासमेत ल्याएको छ । उक्त योजना मार्च ६ देखि १३ सम्म नै रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?