काठमाडौं । पूर्व सोभियत संघ र सिआइएस देशहरूवाट उच्च शिक्षा हासिल गरेका विज्ञहरूको ५५ बर्ष बढि पुरानो संस्था मित्रकुञ्जले ११३ औं नारी दिवस ‘लैंगिक समानताका लागि डिजिटल आविष्कार र प्रविधि’ भन्ने मूल नारामा आधारित रहेर भव्यताका साथ मनाएको छ ।
यसका प्रमुख अतिथि पूर्व सोभियत युनियनबाट उच्च शिक्षा हासिल गर्नुभएकी अधिवक्ता तथा महिला अधिकारकर्मी कल्याणी शाह हुनुहुन्थ्यो ।
कार्यक्रम मित्रकुञ्जका अध्यक्ष ई. महेशप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा नेपालको पहिलो सूचना प्रविधि विज्ञ ई. गुनकेशरी प्रधान र डा. अरुण उप्रेतिले आफ्नो–आफ्नो विधामा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा मित्रकुञ्जका महासचिव ई. शुष्मा खत्री रञ्जितले स्वागत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच