मंगलसेनबाट खैरो हिरोइनसहित महिला पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी  । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन) सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो।

अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?