माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्ने भएको छ ।

आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?