महालक्ष्मीका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट तथा शृंगारका क्षेत्रसँग समन्वय गरी अघि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतासँगै महालक्ष्मीका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उल्लेखित संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले काठमाडौंको बुढानीलकण्ठस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिटका सेवामा अधिकतम् १५ प्रतिशत, ललितपुरको जावलाखेलस्थित वर्गर स्याकको सेवामा १० प्रतिशत, बुटवल अमरपथस्थित समृद्धि हेयर डे«सिङ सलुन एण्ड एकेडेमीको सेवामा २० प्रतिशत र काठमाडौं भाटभटेनीस्थित छोटु युनिसेक्स सलुन प्रालिको सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?