इसेवा मनीद्वारा सहयोग हस्तान्तरण

Read Time = 1 min

काठमाडौं । इसेवा मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत भोजपुर बहुमुखी क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ । कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमबीच शुक्रबार इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महासचिव संकेत कोइरालालाई सिजी टिभी र स्टेसनरी सामान हस्तान्तरण गर्नुभएको हो ।

साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केयर्सलाई शनिबार आयोजित अरेन्ज भाइव्स कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?