बराबरीमा रोकियो बार्सिलोना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ ।

बार्सिलोना सोमबार राति भएको खेलमा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोनाले घरेलु मैदानमा गिरोनासँग निराश भएपछि ला लिगाको शीर्ष स्थानमा १५ अंकको अग्रता लिने मौका गुमायो ।

लिगमा बार्सिलोना २८ खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?