क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनः निर्वाचित

Read Time = 1 min

हवाना । क्युवाको राष्ट्रिय कांग्रेसले बुधबार क्युवाका राष्ट्रपति मिगुएल डियाज-क्यानेललिलाई पुनःनिर्वाचित गरेको छ । डियाज-क्यानेललाई पुनःनिर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो ।

सन् २०१८ मा राष्ट्रपति बन्नुभएको थियो भने सन् २०२१ मा क्युवाली कम्युनिष्ट पार्टीको प्रथम सचिव बन्नुभएको थियो । यी दुवै महत्वपूर्ण पदमा पुग्नुभएका उहाँ सन् १९५९ को क्रान्ति पछिको पहिलो गैर-क्यास्ट्रो नेता हुनुहुन्छ ।

राउल क्यास्ट्रोले आधिकारिकरूपमा पदबाट राजीनामा दिए पनि सेनाको जनरलको पद र राष्ट्रियसभा सदस्यका रूपमा भने रहिरहनु भएको छ । एजेन्सी ,

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?