उपनिर्वाचन अन्तर्गत सकियो मतदानको समय

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । चितवन-२, बारा-२ र तनहुँ-१ मा आज भएको उपनिर्वाचनको मतदान गर्ने समय सकिएको छ ।

निर्वाचन आयोगले मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकेको थियो । तोकिएको समयभित्र मतदान केन्द्रमा लाइन लागिसकेकाहरूले भने मतदान गर्न पाउने छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?