मतदान सकियो: छिटपुट घटनाबाहेक मतदान शान्तिपुर्ण रुपमा सम्पन्न

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज भएको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । बारा-२ र चितवन-२ का  केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो ।

बारा जिल्लामा जसपा नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका छन् भने चितवनको नयाँ किरण माबि भोजाडस्थित मतदानस्थलमा असहज अवस्था आएको तथा चितवनको दुईवटा मतदान केन्द्रमा केही समयका लागि मतदान स्थगित भएको बाहेक अन्यत्र भने सामान्य रुपमा नै मतदान सम्पन्न भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?