काठमाडौं । संसदीय समिति गठनलगायतका विषयमा सहमति जुटाउन तीन ठूला दलका शीर्ष नेता बीच छलफल जारी छ ।
संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सबन्धिध बिद्येयकका बारेमा छलफल गर्नका लागि तीन शिर्ष नेताले छलफल सुरु गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मालगायत तीन दलका नेताहरुको उपस्थिति रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच