राष्ट्रिय सभा बैठक बस्दै(यस्तो छ कार्यसूची)

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेको संसद सतिवालयले जनाएको छ ।

आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले प्रतिलिपि हधिकार (पहिलो संशोधन) विधेय २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेस गर्ने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?