चलचित्र ‘हुक्का’को ट्रेलर सार्वजनिक

Read Time = 1 min

काठमाडौं । आगामी जेठ १२ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र हुक्काको ट्रेलर सार्वजनिक भएको छ । शम्भु थापाले निर्देशन गर्नुभएको चलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपानेलगायत कलाकारलाई फिचरिङ गरिएको छ । ट्रेलरमा पोखरा पुगेपछि सन्तोषकुमारको जीवनमा आएको उतारचढावलाई देखाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?