प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से 

Read Time = 1 min

काठमाडौं । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

प्रि-ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ ।

३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?