नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ ।

प्राधिकरणमा आर्थिक बर्ष २०७९/८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा पदपुर्ति गर्न आवदेन माग गरेको हो ।

प्राधिकरणका अनुसार प्रबन्धक देखी सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो । आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?