म्यानमारको न्याउङ-उ शहरमा ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा

Read Time = 1 min

यांगुन । मध्य म्यानमारको एउटा शहरमा शनिबार ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा (एकैदिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ । मध्य म्यानमारको मण्डले क्षेत्रको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ । शनिबार त्यहाँ १६१ मिमि वर्षा रेकर्ड गरिएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?