इन्टरनेटको बढाउन खोजिएको अनुचित मूल्य रोक्न माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागिएको भन्दै रोक्न सरकारसँग माग गर्नुभएकाे छ ।

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उहाँले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे ।

उहाँले अनुचित रुपमा बढाउन खोजिएको इन्टरको मूल्य रोक्न माग गर्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?