काठमाडौं । सरकारले कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कृषि क्षेत्रमा क्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो ।
सरकारले कृषि तथा पशुपंक्षी विकासका लागि छुट्याएको बजेट हालसम्मकै धेरै रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच