धनगढी । धनगढीमा भोलि तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
अत्तरिया-धनगढी ३३ केभी लाइनमा लागेका बुस कटिङ्ग तथा मर्मत सम्भार गर्नका लागि भोलि शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको विद्युत प्राधिकरण धनगढीले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी सवस्टेशनबाट प्रशारण हुने विद्युत अवरुद्ध हुने जनाएको हो । केन्द्रले निर्धारित समय भन्दा अगाडी नै काम सम्पन्न भए विद्युत सुचारु गरिने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच