काठमाडौं । आइएमई डिजिटल सोलुसनको आइएमई पे ले ‘सिसा पिसिआई डिएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । उक्त प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ ।
स्थापनाकालदेखि नै सेवाग्राहीको व्यक्तिगत जानकारी तथा विवरणको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समययता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत् पिसिआई डिएसएस मापदण्ड पूरा गरी प्रमाणीकरण प्राप्त गरेको हो ।
सोही क्रममा यस वर्ष पनि आइएमई पेले सिसा पिसिआई डिएसएस प्रमाणको सम्पूर्ण मापदण्ड पुर्याएर नवीकरण गरिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच