प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढ्यो

Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ । यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ ।

यो सेसनमा ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?