चितवनमा ‘जुनकिरी’

Read Time = 1 min

चितवन । चलचित्र ‘जुनकिरी’को छायांकन भइरहेको छ । बबि फिल्मस् प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘जुनकिरी’को चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको हो । चलचित्रको लेखन तथा निर्देशक केदार दवाडी, निर्माता बबि सुब्बा लिम्बू हुनुहुन्छ ।

नेपाल र युरोपका विभिन्न स्थानमा छायांकन हुने यो चलचित्रको छायाँकार रविन्द्र बराल, नृत्य मोहन श्रेष्ठ, संगीत नरेश तामाङको रहनेछ । केवल कुँवर, जयन्ती मोक्तान, बेनिलाल ढुंगाना, केदारनाथ दवाडीलगायतका कलाकारको अभिनय ‘जुनकिरी’मा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?