मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको छ ।

आज बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराउनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?