पत्रकार बिमल नेपालको उपन्यास ‘पिपला’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पत्रकार विमल नेपालकाे उपन्यास ‘पीपला’ सार्वजनिक भएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आज पुस्तक सार्वजनिक भएको हो।

लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारी संयुक्त रुपमा सो पुस्तकको लोकापर्ण गरेका हुन

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको रहेको छ ।

पत्रकारिता गर्दागर्दै बेलाबेला हुने फुर्सदमा पुस्तक तयारी भएको नेपालले बताएका छन । ‘पोहोर हर्टअट्याक हुँदा किताब आउँदैन जस्तो लागेको थियो । तर, बाचियो र किताब आयो,’ उनले भने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?