काडमाडौं । प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार प्यारामाउण्ट मोटर्सद्वारा आयातित एमजी ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिदमा ग्राहकले छिटो, छरितो र सहजतासाथ प्रतिस्पर्धी व्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन् ।
सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकको विश्वास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच