भोलि समाजवादी मोर्चाको घोषणा हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विभिन्न राजनीतिक दल आवद्ध रहनेगरी गठन गरिने समाजावादी मोर्चा नेपालको सोमबार घोषणा हुने भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको दलहरुको बैठकले सोमबार मोर्चाको घोषणा गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी ९जसपा०का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

माओवादी केन्द्र, एकीकृत समाजवादी नेपाल, जसपा र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित हुने मोर्चाको सोमबार घोषणा हुने भएको हो ।

उक्त मोर्चाको आलोपालो नेतृत्ज गर्ने सहमति भएको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?